बुद्ध एयरको काउन्टर तोडफोडको आरोपमा पक्राउ परेका सांसद साधारण तारेखमा रिहा



काठमाडौं । जनकपुर विमानस्थलस्थित बुद्ध एयरको काउन्टर तोडफोड गरेको आरोपमा पक्राउ परेका राष्ट्रिय जनता पार्टी सांसद प्रमोदकुमार साह साधारण तारेखमा रिहा भएका छन् ।

जिल्ला अदालत धनुषाका न्यायाधीश तेजनारायण पौडेलको इजलासले शुक्रबार सांसद साहलाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको हो ।

विमान उडानमा ढिलाइ भएको भन्दै गत सोमवार जनकपुर विमानस्थलमा रहेको बुद्ध एयरको काउन्टरमा तोडफोड गरेको आरोपमा सांसद साह मंगलबार काठमाडौंबाट पक्राउ परेका थिए । पक्राउ पछि उनलाई प्रहरीले धनुषा लगेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सदनको अवरोध हटाउन माओवादीले सत्तापक्ष र अन्य प्रतिपक्षी दलसँग छलफल गर्ने

काठमाडौँ । नेकपा माओवादी केन्द्रले संसदको गतिरोध अन्त्यका लागि अधिकतम प्रयास गर्ने भएको

प्रकृतिमुखी जीवनशैली अवलम्बन गर्न राष्ट्रपतिको आह्वान

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले प्रकृतिमुखी जीवनशैली अवलम्बन गर्नुपर्नेमा जोड दिएका छन् ।

राइड शेयरिङमा जसरी केन्द्रले प्रदेशलाई हस्तक्षेप गर्न थाल्यो भने कसरी चल्छ ?

काठमाडौँ । नेपाली कांग्रेसका वरिष्ठ नेता डा शेखर कोइरालाले वर्तमान सरकार गठनका बेला

पारिवारिक तनावमा परेकोले हो सामाजिक सञ्जालमा मुख छाड्नेः प्रधानमन्त्री ओली

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले स्वदेशमै उद्यमशीलता र रोजगारी सृजना गर्ने युवाका साथमा