कुपोषण अन्त्यका लागि तीनै तहका सरकारबीच समन्वय आवश्यकः मूख्यमन्त्री राउत



जनकपुरधाम । मुख्यमन्त्री लालबाबु राउतले कुपोषण अन्तका लागि तीनै तहका सरकारलाई समन्वय गर्नु पर्ने आवश्यकता रहेको बताएका छन् ।

सेतो गुरास बाल विकास केन्द्रले बिहीबार जनकपुरमा आयोजना गरेको कुपोषण अन्तका लागि अगामी वर्षहरुमा गरिने लगानी विषयक प्रदेश स्तरीय परामर्श बैठकलाई सम्बोधन गर्दैै मुख्यमन्त्री राउतले गरिबी र अशिक्षाका कारण कुपोषण बढदै गई रहेको हुँदा समाजिक चेतना अभिवृद्धि सहितको कार्यक्रम ल्याउन सुझाव दिए ।

राष्ट्रिय योजना आयोगलाई प्रतिवेदन बुझाउने गरि भएको परामर्श बैठकको प्रतिवेदन प्रदेश नीति आयोगलाई समेत बुझाउन आग्रह गर्दै मुख्यमन्त्री राउतले प्रदेश सरकार तीन तहका सरकार संग सहकार्य गरेर कुपोषण अन्तका लागि आवश्यक ऐन कानून र कार्यक्रम ल्याउन प्रतिबद्ध रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सहकारीले बदनाम गर्ने काम नगरुन्ः सभापति देउवा

काठमाडौँ । नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले बिपी स्मृति सामुदायिक सहकारी

राजावादीलाई भन्दा त पशुपतिका बाँदरलाई मन्त्री बनायो भने अलिकति राम्रो हुन्छः प्रधानमन्त्री ओली

झापा । प्रधानमन्त्री केपी शर्मा ओलीले राजावादीलाई प्रधानमन्त्री, मन्त्री बनाउनु भन्दा पशुपतिका बाँदरलाई

हामी सत्तामा छौँ, तर सरकारमा छैनौँः शेखर कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले कांग्रेस सत्तामा भएपनि सरकारमा नभएको बताएका

मिल्दैन पूर्वराजालाई संसदीय समितिमा बोलाउन

टीकाराम भट्टराई । शुक्रबारको संसदीय समितीमा चैत्र १५ गते राजावादीले मच्याएको अमानवीय बितण्डाकाबारेमा