काठमाडौं । नेकपा एमालेले १३ जना नेतालाई केन्द्रीय कमिटी सदस्यमा मनोनीत गरेको छ । शनिबार बसेको स्थायी कमिटीको बैठकले १३ जनालाई केन्द्रीय कमिटी सदस्यमा मनोनीत गर्ने निर्णय गरेको सचिव महेश बस्नेतले जानकारी दिएका छन् ।
बैठकले तेजेन्द्र केसी, मिनप्रसाद गुरुङ, सिर्जना राई, पुष्पा केसी भण्डारी, सावित्रा अर्याल, इन्दु कडेरिया, सीता पंगेनी, सीता अधिकारी, धर्मनाथप्रसाद साह, तेजमान कन्दङवा, टंक आङ्ग्बुहाङ्ग, नवीन रोका मगर र डबल पाण्डेलाई केन्द्रीय कमिटी सदस्यमा मनोनीत गर्ने निर्णय गरेको हो ।
केन्द्रीय सदस्यमा मनोनीतहरु
१. शृजना राई
२. पुष्पा केसी
३. सावित्रा अर्याल
४. इन्दु कडेरिया
५. सीता पंगेनी
६. सीता अधिकारी
७. धर्मनाथ प्रसाद शाह
८. तेजमान कङ्गदवा
९. टंक आङ्ग्बुहाङ्ग
१०. नवीन रोक्का
११. मिनप्रसाद गुरुङ्ग
१२. डबल पाण्डे
१३. तेजेन्द्र के.सी.

प्रतिक्रिया