काठमाडौँ । रसुवाको भोटेकोसीमा आएको भीषण बाढी बेपत्तामध्ये अहिलेसम्म १ हजार ३ सय ४४ जनाको शव फेला परेको प्रहरीले जनाएको छ । प्रहरीले शनिबार बिहान ५ बजेसम्मको विवरणअनुसार अझै ४ हजार ८ सय ९८ जना सम्पर्कविहीन रहेका जनाएको छ ।

OUR TEAM
प्रतिक्रिया