काठमाडौँ । सरकारले विशेष अदालतको अध्यक्षमा वासुदेव आचार्यलाई नियुक्त गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई अध्यक्षमा नियुक्त गरेको हो ।
न्याय परिषद्को बैठकले उच्च अदालत तुलसीपुरका न्यायाधीश आचार्यलाई अध्यक्ष तोक्न सरकारलाई सिफारिस गरेको थियो।

प्रतिक्रिया