काठमाडौँ । राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल पक्राउ परेका छन् । अख्तियार दुरूपयोग अनुसन्धान आयोगको टोलीले मंगलबार अर्याललाई पक्राउ गरेको हो । राहदानी आपूर्तिको विषयमा उनलाई नियन्त्रणमा लिएको अख्तियारले जनाएको छ ।
त्यस्तै व्यवसायी सिद्धार्थ थापालाई पनि अख्तियारले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ । थापा राष्ट्रिय सभाका सदस्य सुनिल थापाका छोरा हुन् ।

प्रतिक्रिया