दुर्गा प्रसाईं वीरगंजबाट पक्राउ


काठमाडौं । ‘राष्ट्र, राष्ट्रियता धर्म सँस्कृति र नागरिक बचाउन महाअभियान नेपाल’का संयोजक तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ परेका छन् ।

प्रहरीले उनलाई वीरगञ्जबाट पक्राउ गरेको हो । ‘माथिको आदेश’ भन्दै प्रहरीले उनलाई पक्राउ गरेको हो । महाअभियानले भोलिका लागि वीरगंजमा कार्यक्रम तय गरेको थियो ।