काठमाडौं । प्रतिनिधिसभाका सचिव हर्कराज राई पदमुक्त भएका छन् । सभामुख डीपी अर्यालको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले राईलाई पदमुक्त गरेका हुन् ।
राईलाई तत्कालीन सभामुख देवराज घिमिरेले नियुक्त गरेका थिए । राईलाई हटाउने उद्देश्यले सभामुख अर्यालले उनलाई पटक पटक स्पष्टीकरण सोधेका थिए ।


प्रतिक्रिया