दोलखा । दोलखाको लामाबगर–लप्ची सडकको खराने खोला नजिक भीषण पहिरो गएको छ । मंगलबार अपरान्ह पहिरो गएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ ।
पहिरोका कारण लप्ची आवतजावत गर्ने बाटो समेत पुरै क्षति भएको छ । निर्माणाधीन लाप्चेखोला जलविद्युत आयोजना निर्माणका बखत निर्माण कम्पनीले विना अध्ययन जबर्जस्ती भत्काएपछि यो अवस्था आएको स्थानीयले जनाएका छन् ।

प्रतिक्रिया