काठमाडौं । असोज १७ गतेदेखि १९ गतेसम्म परेको अबिरल वर्षापछिको बाढीपहिरोमा परी मृत्यु हुनेको संख्या ६२ पुगेको ।
सशस्त्र प्रहरी बलले दिएका तथ्यांकअनुसार कोशी, मधेस र बागमती प्रदेशमा बाढी पहिरोबाट ४६ जनाको मृत्यु भएको छ । त्यस्तै दुर्घटना, चट्याङलगायतबाट १६ जनाको मृत्यु भएको छ ।







प्रतिक्रिया