कुलेश्वरस्थित फलफुल बजारमा बाढी पसेपछि यसरी गरियो उद्धार(भिडियो)


काठमाडौं । काठमाडौंको कुलेश्वरस्थित फलफुल बजारमा बाढी पसेको छ । तरकारी बजारमा बाढी पसेपछि पछाडिपट्टि सुकुम्बासी बस्तीबाट स्थानीयलाई र्याफ्टबोटको प्रयोग गरि उद्दार गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।

फोटो र भिडियोः सशस्त्र प्रहरी बल