काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को प्रमुखमा एआईजी डा. मनोजकुमार केसीलाई सरुवा गरिएको छ । आइतबार बसेको मन्त्रिपरिषद बैठकले एआईजी केसीलाई ब्यूरोको प्रमुखमा सरुवा गर्ने निर्णय गरेको हो ।

OUR TEAM
प्रतिक्रिया