नेपाल प्रहरीका ४८ एसपीको सरुवा(सूचीसहित)


काठमाडौं । नेपाल प्रहरीका ४८ एसपीको सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयले मंगलबारको निर्णयअनुसार बुधबारदेखि लागू हुनेगरी ४८ एसपीको सरुवा गरेको हो ।