कुलमान र हर्क साम्पाङको समर्थनमा राष्ट्रपति कार्यालय अगाडि नाराबाजी भएपछि….


काठमाडौं । राष्ट्रपति निवास शीतलनिवास अगाडि कुलमान घिसिङ र हर्क साम्पाङको समर्थनमा नाराबाजी भएको छ ।

अन्तरिम सरकार गठन गर्ने सन्दर्भमा शीतल निवासमा निरन्तर संवाद भइरहेका बेला बाहिर भने कुलमान र हर्कको समर्थनमा नाराबाजी भइरहेको हो । नाराबाजी हुन थालेपछि सेनाले सुरक्षा कडा पारेको छ ।