डिल्लीबजार कारागारबाट भाग्न खोजेका कैदीबन्दी रोक्न जब सेनाले लियो हाइअलर्ट पोजिसन…


काठमाडौं । डिल्लीबजार कारागारबाट कैदीबन्दी भाग्न खोजेपछि सेनाले नियन्त्रणमा लिएको छ । कारागारभित्र आगजनी गरी कैदीबन्दी भाग्न खोजेपछि सेनाले नियन्त्रणमा लिएको हो ।

बुधबार बिहानदेखि कैदीबन्दीले भाग्न खोजेपछि त्यहाँ सेना पुगेका थियो । सेनाले हाई अलर्ट पोजिसन लिएपछि भित्र होहल्ला र आगजनी प्रयास गर्ने कैदीबन्दी पछाडि हटेका छन् ।