सुनसरी । सुनसरीको इटहरीमा पनि स्थानीय प्रशासनले कर्फ्यु आदेश जारी गरेको छ । भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दको विरोधमा प्रदर्शनमा उत्रिएको जेनजी पुस्ताको आन्दोलन रोक्न प्रशासनले कर्फ्यु आदेश जारी गरेको हो । इटहरी चोकको प्रदर्शन अनियन्त्रित बनेपछि प्रहरीले हवाई फायर र लाठी चार्जसमेत गरेको थियो ।


प्रतिक्रिया