काठमाडौं । जेनजी पुस्ताको प्रदर्शनमा प्रहरीको गोली लागेर घाइते भएका एक जनाको मृत्यु भएको छ । निजामती अस्पतालका निर्देशक मोहन रेग्मीले घाइतेमध्येका एकजनाको मृत्यु भएको जानकारी दिएका छन् ।
मृतकको परिचय भने खुलेको छैन । गोली लागेर दर्जनौ घाइते भएका र उनीहरुको उपचार भइरहेको उनले जानकारी दिएका छन् ।

प्रतिक्रिया