काठमाडौँ । सामाजिक संजाल बन्द र भ्रष्टाचारविरुद्ध प्रदर्शनमा उत्रिएका युवाहरु संसद भवन प्रवेश गरेका हुन् । प्रदर्शनकारी प्रहरीको ब्यारिकेड तोडेर संसद भवन परिसरभित्र प्रवेश गरेपछि त्यहँ तनाव भएको छ ।
प्रहरीले प्रदर्शनकारीमाथि अश्रुग्याँस प्रहार गरेको छ । प्रदर्शनकारी संसद भवनको मूल गेटको पर्खालमाथि चढेका छन् । उनीहरूले अरुलाई समेत आव्हान गरेका छन् ।

प्रतिक्रिया