काठमाडौं । चर्चित लोक गायिका विष्णु माझीको नयाँ तीज गीत सार्वजनिक भएको छ । बुधबार बिहान सपना म्यूजिक इन्डस्ट्रिजले ‘म त नराउरी’ बोलको गीत ल्याएको हो । यो गीत ‘पुलतीको भट्टी’ भाग २१ का रूपमा बजारमा आएको हो ।

OUR TEAM
प्रतिक्रिया