काठमाडौँ । बाढीपहिरोका कारण देशका ८ वटा राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएका छन् । नेपाल प्रहरीका अनुसार सोमबार बिहान १० बजेसम्म कोशी, बागमती र कर्णाली प्रदेशका राजमार्गहरू सबैभन्दा बढी प्रभावित भएका छन् । यस्तै ५ वटा राजमार्गमा एकतर्फी मात्र सवारी सञ्चालनमा छन् ।


प्रतिक्रिया