काठमाडौं । चीनले रसुवाका विपद प्रभावितलाई एक लाख अमेरिकी डलर बराबरको मानवीय सहयोग गरेको छ । बुधबार चिनियाँ रेडक्रस सोसाइटीको तर्फबाट नेपालका लागि चिनियाँ राजदूत चेन सङले नेपाल रेडक्रस सोसाइटीलाई एक लाख डलरको चेक हस्तान्तरण गरेका हुन् ।
चेक हस्तान्तरण गर्दै उनले विपद प्रभावित नेपाली जनताप्रति चीनको सहानुभूति रहेको बताए ।

प्रतिक्रिया