काठमाडौँ । पूर्वनिर्वाचन आयुक्त इला शर्माको हृदयाघातका कारण निधन भएको छ । उनको शनिबार साँझ नर्भिक अस्पतालमा निधन भएको पूर्वपत्रकार अमृता लम्सालले जानकारी दिइन् ।
उनको दाहसंस्कार भोलि गरिनेछ । उनले लामो समयसम्म द राइजिङ नेपालमा काम गरेकी थिइन् । उनका दुई छोरी छन् ।

प्रतिक्रिया