जिल्ला प्रहरी परिसर काठमाडौंको गेटबाट अभद्र व्यवहारको कसुरका थुनुवा थुनुवा फरार


काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंबाट एक थुनुवा फरार भएका छन् । प्रहरी वृत्त स्वयम्भूबाट मुद्दा प्रयोजनका लागि ल्याइएका एक थुनुवा परिसरको गेटबाट बुधबार दिउँसो फरार भएका हुन् ।

हुनेमा २४ वर्षीय निशान परियार छन् । प्रहरीका अनुसार उनी अभद्र व्यवहारको कसुरका थुनुवा हुन् । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।