नेपाल प्रहरीकी असई कुन्जाङले चढिन् सगरमाथा


काठमाडौं । नेपाल प्रहरीकी प्रहरी सहायक निरीक्षक कुन्जाङ छोपेल शेर्पाले सर्वोच्च शिखर सगरमाथा आरोहण गरेकी छन् ।

शेर्पा सोमबार बिहान ८ बजेर ५६ मिनेटमा सगरमाथको शिखरमा पुगेकी प्रहरी प्रधान कार्यालयले जनाएको छ ।