काठमाडौं । संवैधानिक निकायका ५२ पदाधिकारीविरुद्धको रिटमाथिको बहस सकिएको छ । बिहीबार बहस सकिएसँगै संवैधानिक इजलासले आगामी जेठ २८ गते फैसला सुनाउने मिति तोकेको छ ।
इजलासले दुवै पक्षका कानुन व्यवसायीहरूलाई यही जेठ १६ गतेभित्र बहस नोट पेस गर्न आदेश भएको छ ।

प्रतिक्रिया