सोलुखुम्बु केन्द्रबिन्दु भएर भूकम्प


काठमाडौं । सोलुखुम्बु केन्द्रबिन्दु भएर भूकम्प गएको छ । बुधबार साँझ ६ बजेर ११ मिनेटमा सोलुखुम्बुको छेस्काम आसपास केन्द्रबिन्दु भएर ४.६ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

पछिल्लो समय हिमाली क्षेत्रलाई केन्द्रबिन्दु बनाएर भूकम्प गइरहेको छ ।