मुग्लिन–नारायणगढ सडकमा ट्रक पल्टिएपछि…


मुग्लिन । मुग्लिन–नारायणगढ सडक खण्डको ३ नम्बर पुल नजिकै कोइला बोकेको ट्रक सडकमा पल्टिँदा यातायात अबरुद्ध भएको छ ।

वीरगञ्जबाट काठमाडौं गइरहेको ट्रक आज बिहान ७ बजे पल्टिएको थियो । सडक खुलाउने प्रयास गरिरहेको प्रहरीले जनाएको छ ।

तस्बिरः शिव न्यौपाने