सरकारले शिक्षकमाथि लाठी र पानीको फोहोरा बर्साएर हिंस्रक चरित्र प्रस्तुत गर्योः सांसद पौडेल



काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलले शिक्षकहरुमाथि सरकारले दमन गरेको भन्दै आपत्ति जनाएका छन् ।

सोमबारको प्रतिनिधिसभा बैठकमा सांसद पौडेलले सरकारले शिक्षकमाथि लाठी र पानीको फोहोरा बर्साएर हिंस्रक चरित्र प्रस्तुत गरेको आरोप लगाएका हुन् ।

उनले शिक्षकहरुले घरघडेरी नमागेको भन्दै शिक्षकमा माग पूरा गर्न उदार हुन सरकारलाई आग्रह गरे । उनले भने, ‘आदरणीय शिक्षकले घरघडेरी, बिल्डिङ खोजेका होइनन् । श्रमको मूल्य खोजेका हुन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
आर्थिक वृद्धिदर ४.६१ प्रतिशत रहने अनुमान, अर्थतन्त्रको आकार ६१ खर्ब सात अर्ब पुग्ने

काठमाडौँ । प्रतिनिधिसभाको बिहीबारको बैठकमा उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले चालु आर्थिक वर्षको

निस्कियो राजावादीको जुलुस

काठमाडौं । राप्रपा, राप्रपा नेपाललगायत विभिन्न राजावादी संघसंगठनले राजतन्त्र पुनस्र्थापनाको माग गर्दै काठमाडौंका

एमालेको गणतन्त्र उत्सव

काठमाडौँ । नेकपा एमालेले आज गणतन्त्र दिवसलाई विशेष उत्सवका रुपमा मनाएको छ र

किन छुटे अफताब ?

-सुवोधराज प्याकुरेल । उनको बिगत फर्केर हेर्दा प्रधानन्यायाधीश सुशिला कार्कीले लिएको ऐतिहासिक निर्णयले