कांग्रेस सांसद राईलाई तीन दिन थुनामा राख्न अदालतको अनुमति



काठमाडौं । नेपाली कांग्रेसकी सांसद माया राईलाई हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ । जिल्ला अदालत काठमाडौंले आइतबार राईलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो ।

स्वर्णलक्ष्मी सहकारी ठगी तथा संगठित अपराध मुद्दामा मुछिएकी उनलाई शनिबार राति प्रहरीले कपनस्थित निवासबाटै पक्राउ गरेको थियो ।

यसैबीच सांसद राईलाई पक्राउ गरिएकोबारे प्रतिनिधिसभालाई जानकारी गराइएको छ । आइतबार प्रतिनिधिसभाको बैठकमा उपसभामुख इन्दिरा रानाले राई पक्राउ परेको जानकारी गराएकी हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
काठमाडौँको प्रदर्शनीमा राउटेले पहिलोपटक देखाए हस्त-शिल्पकला

काठमाडाैं । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको एक छेउमा सुर्खेतबाट आएका राउटे दीपक शाही

मुस्ताङमा बृहत् साइकल तथा घोडा र्‍याली उत्सव

मुस्ताङ । पर्यटन प्रवर्द्धन तथा जलवायु परिवर्तनका असर न्यूनीकरणका लागि मुस्ताङको घरपझोङ गाउँपालिकामा

हङकङमा परराष्ट्रमन्त्री राणा र चीनका विदेशमन्त्री वाङबीच द्विपक्षीय सम्बन्धका विभिन्न पक्षमा छलफल

काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा र चीनका विदेशमन्त्री वाङ यीबीच भेटवार्ता भएको

१५ दिन अगावै नेपाल भित्रियो मनसुन

काठमाडौं । यसवर्षको मनसुन बिहीबार रातिदेखि नेपाल प्रवेश गरेको छ । नेपालको पूर्वबाट