ढल्केबर पुग्यो प्राधिकरणको उच्चस्तरीय टोली, आगलागी भएको सबस्टेशनको अध्ययन गर्ने



काठमाडौं । बुधबार आगलागी भएको ढल्केबर सबस्टेसनको निरीक्षण गर्न प्राधिकरणको टोली पुगेको छ । आगलागीका कारण भएको विद्युत अवरोध समस्या तुरून्त समाधान गर्न कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य सहितको उच्चस्तरीय टोली बिहीबार त्यहाँ पुगेको प्राधिकरणले जनाएको छ ।

अचानक आएको प्राविधिक समस्याको अवस्था तथा यस्ता समस्याको दिगो समाधान गर्ने उद्देश्यसहित टोली त्यहाँ पुगेको हो । दिगो र भरपर्दो विद्युत आपूर्ति गर्न पूर्वाधार संरचनाको मर्मत–सम्भार, नयाँ जडान लगायत काम गर्ने प्राधिकरणले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कोशी राजमार्गअन्तर्गत धरान–धनकुटा सडक एकतर्फी सञ्चालनमा

धरान । अविरल वर्षाका कारण लेउती खोलामा आएको बाढीले कोशी राजमार्गअन्तर्गत धरान–धनकुटा सडकखण्डको

पूर्वराजाले बार्गेनिङको कुरा गर्ने होइन, सिधा मैदानमा आउनुपर्छः महामन्त्री थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूले राजनीतिबाट

सहकारी मन्त्री अधिकारीको गाडी मेलम्ची खोलामा फस्यो

मेलम्ची । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारी सवार गाडी

फेवातालको सिमानामा पिल्लर गाड्न सुरु

पोखरा । फेवातालको सिमानामा पिल्लर गाड्न सुरु गरिएको छ । तीनै तहका सरकारका