लगातारको भूकम्पले जाजरकोटवासी आतंकित



काठमाडौँ । जाजरकोटमा मंगलबार फेरि भूकम्प गएको छ । सोमबार राति ९ बजेर ३१ मिनेट जाँदा पैंक केन्द्रबिन्दु बनाएर ४.१ म्याग्निच्युडको भूकम्प गएकोमा मंगलबार पुनः अर्को भूकम्प गएको हो ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहान ४ बजेर ५३ मिनेट जाँदा पैंकलाई नै केन्द्रबिन्दु बनाएर ४.४ म्याग्निच्युडको भूकम्प गएको हो ।

दुवै भूकम्पको कारण कुनै क्षति भएको विवरण भने प्राप्त भएको छैन । लगातारको भूकम्पले जाजरकोट र आसपासका बासिन्दा आतङ्कित भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
शिक्षक र चिकित्सकको माग सम्बोधनका लागि प्रमुख प्रतिपक्ष दलद्वारा संसदमा जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले आन्दोलनरत शिक्षक र

भारतका रक्षामन्त्री राजनाथ सिंहसँग बाबुरामको अर्थपूर्ण भेट

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई र भारतका रक्षामन्त्री राजनाथ सिंहबीच भेटवार्ता भएको

सङ्खुवासभाको मकालुमा चट्याङ लागेर मरे १७ वटा भैँसी

किमााथाङ्का (सङ्खुवासभा)। सङ्खुवासभाको मकालु गाउँपालिका–३ का लोपातलमा चट्याङ लागेर १७ वटा भैसी मरेका

अहिलेको सत्ता समीकरण निरन्तर अगाडि जान सरकारले मन जित्ने गरी काम गर्नुपर्छः महामन्त्री थापा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले निजी क्षेत्रले अर्थतन्त्रको विकासमा ठूलो टेवा