ट्याक्टर दुर्घटनामा भोजपुरमा वडा सदस्यसहित दुई जनाको मृत्यु



भोजपुर । भोजपुर नगरपालिका–५ बोखिमबाट गोबर मल लिएर गइरहेको प्रदेश १–०२–००३ त ११२४ नम्बरको ट्याक्टर नगरपालिका–३ सेतीबगरमा गएराति दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

दुर्घटनामा  मृत्यु  हुनेमा भोजपुर–५ का वडा सदस्य ५२ वर्षीय निरप्रसाद फुयाँल र सोही ठाउँका ५५ वर्षीय भक्तबहादुर थापा रहेका जिल्ला प्रहरी कार्यालयका प्रमुख युवराज तिम्सिनाले जानकारी दिए ।

घटनाका विषयमा थप अनुसन्धान भइरहेको र ट्याक्टर चालकलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
टिआरसीसम्बन्धी दुई आयोगको पदाधिकारीका लागि ३४ जना छनौट

काठमाडौं । संक्रमणकालीन न्यायसम्बन्धी आयोगको पदाधिकारी सिफारिस गर्न गठित समितिले आयोग पदाधिकारीकाका लागि

तरबूजा खेती गरेरै जीविका चलाउँँदै दुई सय परिवार

कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–३ पिपलाडीका बन्धु चौधरीले स्याली नदी बगरमा उत्पादित तरबूजा

मौरीपालेर वार्षिक आठ लाख बढी आम्दानी

धरान ।  इटहरी उपमहानगरपालिका- ४ का युवराज भट्टराईले मौरीपालन गरेर वार्षिक रु आठ

आरोहीको भीडले गुलजार छ सगरमाथा आधारशिविर

सिबी अधिकारी, काठमाडौँ । चर्चित पर्वतारोही कामीरिता शेर्पाले केही दिनअघि सगरमाथा आधार शिविरबाट