उपकुलपति बरालको राजीनामा स्वीकृत



काठमाडौं । त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राडा केशरजंग बरालको राजीनामा स्वीकृत भएको छ । प्रधानमन्त्री तथा कुलपति केपी शर्मा ओलीले बरालको राजीनामा बिहीबार स्वीकृत गरेका हुन् ।

बरालले स्वास्थ्य कारण देखाउँदै १५ चैतमा राजीनामा दिएका थिए । उनको राजीनामा स्वीकृत भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

रेक्टर र रजिस्ट्रारले पोखरा पुगेर बराललाई राजीनामा फिर्ता गर्न आग्रह गरे पनि उनी काममा फर्किन तयार भएका थिएनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
बैतडीमा सवारी दुर्घटनामा दुई जनाको मृत्यु

बैतडी । बैतडीमा शनिबार भएका छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।

कोशी राजमार्गअन्तर्गत धरान–धनकुटा सडक एकतर्फी सञ्चालनमा

धरान । अविरल वर्षाका कारण लेउती खोलामा आएको बाढीले कोशी राजमार्गअन्तर्गत धरान–धनकुटा सडकखण्डको

पूर्वराजाले बार्गेनिङको कुरा गर्ने होइन, सिधा मैदानमा आउनुपर्छः महामन्त्री थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूले राजनीतिबाट

सहकारी मन्त्री अधिकारीको गाडी मेलम्ची खोलामा फस्यो

मेलम्ची । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारी सवार गाडी