काठमाडौँको तिनकुने घटनामा संलग्न भएको आरोपमा थप दुईजना पक्राउ



काठमाडौं । काठमाडौँको तिनकुनेमा चैत १५ गते भएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले थप दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भोजपुरका ४५ वर्षीय दिलकुमार श्रेष्ठ र सिन्धुपाल्चोकका ३० वर्षीय जीतबहादुर श्रेष्ठ रहेका छन् ।

उनीहरुलाई हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौँले २० दिनको म्याद दिएको छ । तिनकुनेमा भएको हिंसात्मक घटनामा ७५ जनामाथि हिरासतमा राखेर अनुसन्धान भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
यस्तो छ आज सागसब्जी र फलफूलको थोक मूल्य

  काठमाडौँ ।  कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको

चितुवा आतङ्कले मेचीनगरवासी त्रसित

झापा । हात्ती प्रभावित मेचीनगर नगरपालिका–२ र ४ मा दैनिकजसो चितुवाले बाख्रा मार्न

‘आइसीयू’ र ‘सिसीयू’ कक्षमा विद्युत अवरुद्ध भएपछि चिकित्सकले ‘लाइट’ बालेर जोगाए बिरामीको ज्यान

वीरगञ्ज । अस्पतालको अति संवेदनशील स्थान ‘आइसीयू ’ र ‘सिसीयू ’ कक्षमा आकस्मिक

मुक्तिनाथधाममा पदमार्ग निर्माण

मुस्ताङ । मुक्तिनाथधामको दुईवटा स्थानमा भक्तजन पदमार्ग निर्माण अन्तिम चरणमा पुगेको छ ।