विद्युतीय सुरक्षा दिवसका अवसरमा थाहा नगरपालिकामा प्रभातफेरी



हेटौंडा । विद्युतीय सुरक्षा दिवसका अवसरमा मंगलबार मकवानपुरको थाहा नगरपालिकामा प्रभातफेरी आयोजना गरिएको छ ।

नेपाल विद्युत प्राधिकरण पालुङ वितरण केन्द्रले विद्युतीय दुर्घटना न्यूनिकरणका लागि प्रभातफेरी कार्यक्रमको आयोजना गरेको हो । पालुङ वितरण केन्द्र कार्यालयबाट शुरु भएको प्रभातफेरीमा विद्युतीय सुरक्षा र सचेतना लेखिएका प्लेकार्ड बोकी नगरको थानाबजार क्षेत्र परिक्रमा गरिएको थियो ।

विद्युतीय दुर्घटना न्यूनिकरणका लागि नेपाल विद्युत प्राधिकरणले प्रत्येक वर्ष चैत्र २६ मा विद्युतीय सुरक्षा दिवस मनाउँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
बैतडीमा सवारी दुर्घटनामा दुई जनाको मृत्यु

बैतडी । बैतडीमा शनिबार भएका छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।

कोशी राजमार्गअन्तर्गत धरान–धनकुटा सडक एकतर्फी सञ्चालनमा

धरान । अविरल वर्षाका कारण लेउती खोलामा आएको बाढीले कोशी राजमार्गअन्तर्गत धरान–धनकुटा सडकखण्डको

पूर्वराजाले बार्गेनिङको कुरा गर्ने होइन, सिधा मैदानमा आउनुपर्छः महामन्त्री थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूले राजनीतिबाट

सहकारी मन्त्री अधिकारीको गाडी मेलम्ची खोलामा फस्यो

मेलम्ची । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारी सवार गाडी