रुपन्देहीमा ३० हजार घुससहित प्रहरीका सई पक्राउ



काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले रुपन्देहीमा एकजना प्रहरीलाई घुससहित पक्राउ गरेको छ ।

प्रहरी चौकी दुर्गाैलिया रुपन्देहीमा कार्यरत प्रहरी नायब निरीक्षक (सई) खिमबहादुर खड्कालाई भन्सार चोरी तस्करी गर्न सहजीकरण गर्ने क्रममा अख्तियारको टोलीले पक्राउ गरेको हो ।

३० हजार रुपैयाँ घुस लिने क्रममा अख्तियारको टोलीले खड्कालाई पक्राउ गरेको हो । यस विषयमा थप अनुसन्धान भैरहेको अख्तियारले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
राष्ट्रियसभाबाट पाँचवटै प्रतिस्थापन विधेयक बहुमतले पारित

काठमाडौँ । राष्ट्रियसभाले पाँच वटा प्रतिस्थापन विधेयक बहुमतले पारित गरेको छ । सोमबारको

पक्राउ परेका नेता कार्यकर्ता रिहाइको माग गर्दै राप्रपाको प्रदर्शन

काठमाडौं । पक्राउ परेका आफ्ना नेता कार्यकर्ता रिहाइको माग गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टीले

मविरुद्ध सरकारको षड्यन्त्रको शिलशिला अझै सकिएको छैन, तर हार मान्नेवाला छैनः सभापति लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दुई तिहाईको सरकारले आफूलाई जिउँदो

एकीकृत समाजवादीको कार्यालय पुगेर प्रधानमन्त्रीले दिए वरिष्ठ पत्रकार कोइरालालाई श्रद्धाञ्जली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वराजदूत तथा वरिष्ठ पत्रकार कमल कोइरालाप्रति श्रद्धाञ्जली