राजावादी आन्दोलनको नेतृत्व दुर्गा प्रसाईंले गर्ने



काठमाडौं । ‘राजसंस्था पुनस्र्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’ले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई ‘कमान्डर’ तोकेको छ ।

नवराज सुवेदी संयोजकत्वको ‘राजसंस्था पुनस्र्थापना संयुक्त जनआन्दोलन समिति’ले प्रसाईंलाई कमान्डर तोकेको हो ।

बिहीबार काठमाडौंमा अयोजित पत्रकार सम्मेलनमा सुवेदीले प्रसाईं नेतृत्वमा आह्वान भएको चैत १५ को आन्दोलनलाई समर्थन रहने बताए । प्रसाईंको आह्वानमा राजसंस्था पुनस्र्थापनाका लागि भन्दै शुक्रबार काठमाडौंमा तीनकुनेमा प्रदर्शन हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
हाम्रो पुस्ता जिन्दावाद र मुर्दावादकै लागि जन्मिएको रहेछ !

-नारायण गाउँले । हाम्रो पुस्ता जिन्दावाद र मुर्दावादकै लागि जन्मिएको रहेछ । एकले

बागलुङका एक सय छ खानेपानी मुहानमा कोलिफर्म भेटियो

ढोरपाटन । जिल्लाका एक सय छ खानेपानी मुहानमा दिशामा पाइने जीवाणु (कोलिफर्म) भेटिएको

यस्तो छ सागसब्जी र फलफूलको आजको थोक मूल्य

  काठमाडौँ ।  कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको

झापामा जङ्गली हात्तीको आक्रमणबाट १४ वर्षमा ६४ को मृत्यु

झापा । गत फागुनमा यहाँको हल्दीबारी गाउँपालिका–४ का ७६ वर्षीय भीमप्रसाद भट्टराईको हात्तीको