नेपाल शिक्षक महासंघले चैत २० देखि काठमाडौं केन्द्रित ‘वारपार’ सडक आन्दोलन गर्ने



काठमाडौँ । नेपाल शिक्षक महासङ्घले चैत २० गतेदेखि काठमाडौँमा हुन लागेको सडक आन्दोलनका लागि तयारी अवस्थामा बस्न शिक्षकहरुलाई सर्कुलर जारी गरेको छ ।

बुधबार सर्कुलर जारी गरी महासंघले शिक्षा मन्त्रालय लगायतका निकायले आयोजना गर्ने कार्यक्रमहरूमा सहभागी नहुन आग्रह गरेको हो ।

त्यस्तै महासंघले आन्दोलन अवधिभर एसइई लगायतका कुनै पनि परीक्षाका उत्तर पुस्तिका परीक्षण, सम्परीक्षण नगर्नु तथा नगराउन भनेको छ । त्यस्तै महासंघले हरेक जिल्लाले सबै शिक्षक–कर्मचारीबाट आन्दोलन परिचालन शुल्क १०० रुपैयाँ प्राप्त गरी त्यसबाट ५० रुपैयाँ केन्द्रमा पठाउन भनेको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
स्वागत नेपाल हिरासतमुक्त

काठमाडौं । राजसंस्था पुनःस्थापनाका लागि संयुक्त जनआन्दोलन समितिका प्रवक्ता अधिवक्ता स्वागत नेपाल रिहा

रविन्द्र मिश्र र धवलशमशेरसहित ४१ जनालाई म्याद थपका लागि गराइयो अदालतमा उपस्थित

काठमाडौं । प्रहरीले राष्ट्रिय प्रजातन्त्र पार्टी वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र, नेता धवलशमशेर राणा,

कोटेश्वरस्थित भाटभटेनी सुपरमार्केटमा लुटपाट गर्ने ९ जना पक्राउ

काठमाडौं । गत शुक्रबार काठमाडौंका कोटेश्वरस्थित भाटभटेनी सुपरमार्केटमा लुटपाट गर्ने ९ जना पक्राउ

पत्रकार रजकको परिवारलाई सुन्दरमणि दीक्षितको एक लाख सहयोग

काठमाडौं ।  नागरिक समाजका अगुवा डा. सुन्दरमणि दीक्षितले तीनकुने घटनामा ज्यान गुमाएका पत्रकार