कालोपुलमा अतिक्रमित संरचना हटाउन गएको महानगरको डोजर तोडफोड



काठमाडौं । काठमाडौं महानगरपालिकाले कालोपुल क्षेत्रमा गुठी संस्थानको जग्गा अतिक्रमण गरेर बनाइएका संरचनामा डोजर चलाएको छ ।

सोमबार दिउँसो डोजर लिएर पुगेको महानगर प्रहरी बलमाथि अतिक्रमण गरी बसेकाहरुले आक्रमण गरेका थिए । त्यसक्रममा उनीहरुले डोजर तोडफोडसमेत गरेका छन् ।

उनीहरुले आफूहरुलाई खबर नगरी डोजर ल्याइएको भन्दै विरोध गरेका थिए । तर महानगरको टोलीले अतिक्रमण गरी बनाइएका संरचना भत्काएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
काठमाडौंको बुढानीलकण्ठबाट अनलाइन जुवा खेलाउने भारतीय गिरोह पक्राउ

काठमाडौं । प्रहरीले दुई अर्ब ९६ लाखभन्दा बढीको अनलाइन जुवा खेल्ने÷खेलाउने ११ भारतीय

‘लुम्बिनी क्षेत्र लगानीका लागि महत्त्वपूर्ण गन्तव्य’

लुम्बिनी । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले लुम्बिनी क्षेत्र लगानीका लागि महत्त्वपूर्ण गन्तव्य

लोकतन्त्र आएपछि केही पनि भएन भन्ने भाष्य निर्माण गर्ने प्रयास भइरहेको छ : गृहमन्त्री लेखक

भक्तपुर । गृहमन्त्री रमेश लेखकले लोकतन्त्र प्राप्तिपछि सरकारले देशमा धेरै कामहरु गरेको भए

सरकारले एउटा कर्मचारी हटाउँदा प्रधानमन्त्रीले सदनमा जवाफ दिने होइनः प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली जनताले लडेर ल्याएको अधिकार खोस्ने तागत