औषधि व्यवस्था विभागद्वारा दुई भारतीय कम्पनीका औषधि बिक्री वितरणमा रोक



काठमाडौं । नेपालमा दुई भारतीय कम्पनीका औषधि बिक्रीवितरणमा रोक लगाइएको छ । राष्ट्रिय औषधि प्रयोगशालामा गरिएको परीक्षणमा न्यून गुणस्तर पाइएपछि औषधि व्यवस्था विभागले बिक्रीवितरणमा रोक लगाएको हो ।

विभागले भारतको साइकोट्रपिक इन्डिया लिमिटेडको पिल्प्यान ४०, पेन्टोप्राजोल ट्याब्लेटको एमजीको ब्याच नम्बर सीआई६४३००८ को बिक्रीवितरणमा रोक लगाएको छ । यस औषधिको आयातकर्ता शारदा मेड्केयर ट्रेडर्स प्रालि काठमाडौं रहेको विभागले जनाएको छ ।

यस्तै, भारतकै एरिस्टो फार्मास्युटिकल्स प्रालिले उत्पादन गरेको ब्याच नम्बर एमपीजे२३३४८७ को एसिटप ४० एमजी, पेन्टाप्राजोल औषधि पनि बिक्रीमा रोक लगाइएको छ । यस ब्याचको औषधि सिफारिस र प्रयोगसमेत नगर्न विभागको आग्रह छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
चैत १५ गते काठमाडौँका दुई स्थानमा जुलुस र सभा हुन्छ, सकिन्छ, हुने त्यत्ति होः प्रधानमन्त्री ओली

ललितपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले नचाहिएको विषयमा अत्तो थापेर विपक्षीबाट सदन अवरुद्ध

कुलमानको रिटको शुक्रबार सुनुवाइ हुने

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका तत्कालीन कार्यकारी निर्देशक कुलमान घिसिङको रिट सर्वोच्च अदालतमा

पूर्वराजा ज्ञानेन्द्रले अधिराजकुमार हुँदाका समयमा नै राष्ट्र र जनतालाई गम्भीर हानी पुग्ने आपराधिक काम गरेका थिएः महासचिव पोखरेल

काठमाडौं । राजनीतिक दलका नेताहरुमा यतिबेला पूर्वराजा ज्ञानेन्द्र शाहप्रति अमर्यातित टिप्पणी गर्ने होडबाजी

कसले श्रेय लिने हो भन्ने कुरा छाडौं, म शान्ति प्रक्रियालाई सफलमात्रै पार्न चाहन्छुः प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सङ्क्रमणकालीन न्यायसम्बन्धी दुई आयोगका कामलाई सफल बनाउन