धनुषाको सबैलामा झडप नियन्त्रणमा लिन प्रहरीद्वारा गोली प्रहार, एकजना घाइते



जनकपुरधाम । धनुषाको सबैला नगरपालिकास्थित भठिहनमा चोकको नामलाई लिएर दुई पक्षबीच सोमबार पनि झडप भएको छ ।

दूई पक्षबीचको झडप ले उग्ररुप लिन थालेपछि नियन्त्रणमा लिन प्रहरीले चलाएको गोली लागेर एकजना घाइते भएका छन् ।

गोली लागेर घाइते भएको पहिचान अहिलेसम्म नखुलेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायव उपरीक्षक वरुणबहादुर सिंहले जानकारी दिए । झडप नियन्त्रण गर्न प्रहरीले गोली चलाउने परेको प्रहरी नायव उपरीक्षक सिंहले बताए ।

घाइतेलाई उपचारको लागि जनकपुर प्रादेशिक अस्पताल ल्याउन ल्याइएको छ । भठिहनस्थित चोकमा एक पक्षले यादव चोक लेखिएको बोर्ड राखेको र अर्को पक्षले सो बोर्ड उखालेपछि तनाव उत्पन्न भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
बेचन झाको बन्दी प्रत्यक्षीकरण रिट खारेज

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका बेचन झाले थुनामुक्तको माग गर्दै

सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी विधेयक बहुमतले पारित

  काठमाडौँ ।  प्रतिनिधिसभाको सोमबारको बैठकले ‘सुशासन प्रवद्र्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही

राष्ट्रिय परिचयपत्र विवरण सङ्कलन गर्ने समय थप

वीरगन्ज । जिल्ला प्रशासन कार्यालय पर्साले राष्ट्रिय परिचयपत्र बनाउने सेवाग्राहीको अत्यधिक चाप बढेसँगै

हिमतालको संरक्षण गर्न आगामी दिनमा सरकारले बजेटको व्यवस्था गर्ने

काठमाडौँ। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले हिमतालको संरक्षण र मौसम पूर्वानुमान प्रणालीलाई