पूर्वराजालाई विमानस्थलमा समर्थहरुको भव्य स्वागत



काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह पोखराबाट काठमाडौं फर्किएका छन् । पोखराबाट चार्टर जहाजमार्फत आइतबार दिउँसो आएका पूर्वराजालाई त्रिभुवन विमानस्थल बाहिर समर्थकहरुले भव्य स्वागत गरेका थिए ।

पोखराबाट फर्किएका पूर्वराजा ज्ञानेन्द्र शाहलाई उनका समर्थकहरूले आज त्रिभुवन विमानस्थलमा स्वागत गरे ।

उनको स्वागतमा समर्थकहरू ठूलो संख्यामा विमानस्थल आसपास पुग्दा त्यहाँको ट्राफिक व्यवस्थापन अस्तव्यस्त बनेको थियो । त्रिभुवन विमानस्थलबाट बाहिरिएका पूर्वराजाले समर्थकहरूलाई गाडीबाटै अभिवादन गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
काठमाडौं महानगरले राप्रपालाई गर्यो एक लाख जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले राष्ट्रिय प्रजातन्त्र पार्टीलाई एक लाख रुपैयाँ जरिवाना गरेको छ

‘सडकमा अहिलेका गतिविधि राजगद्दीमा बसाल्ने ध्येयले पूर्वराजालाई फर्काउने अभियान हो भने त्यो आपत्तिजनक छ’

  काठमाडौँ । सङ्घीय संसदमा प्रतिनिधित्व गर्ने प्रमुख राजनीतिक दलका नेताहरुले नेपालमा राजतन्त्रको

ओलीको प्रश्नः पूर्वराजालाई लगेर नारायणहिटी छिराउने भन्ने हल्ला चलाइएको छ, कुनै कुर्सीमा लगेर राख्दैमा कोही शासक हुन्छ ?

धनगढी । प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान संविधान कुनै व्यक्तिले दिएको नभई जनताबाट

काठमाडौंको गोकर्णेश्वरमा एक महिलाको हत्या, नाबालकसहित पाँच जना पक्राउ

काठमाडौं । काठमाडौंको गोकर्णेश्वरमा महिलाको हत्या गरी बोरामा प्याक गरेर शव फालिएको घटनामा