हिमपातपछि उपल्लो मुस्ताङको लोमान्थाङ


हिमपातपछि सेताम्मे देखिएको उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिकाको क्षेत्र । हिमपातपछि बालीनाली सप्रिने आशमा स्थानीय किसानहरु खुशी भएका छन् ।

तस्बिर : सुन्दरकुमार थकाली/रासस