बनेपाको होटलमा २३ वर्षीया युवती मृत फेला



बनेपा । काभ्रेको बनेपास्थित एक होटलमा युवती मृत फेला परेकी छन् । बनेपा नगरपालिका बुडोल बस्ने २३ वर्षीया शर्मिला श्रेष्ठ बिहीबार साँझ मृत फेला परेकी प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार उनी बनेपा नगरपालिका भवन अगाडि रहेको एक होटलमा मृत फेला परेकी हुन् । सँगै गएका युवक भने फरार रहेका प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय बनेपाबाट टोली खटिएको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
न्यून प्रस्ताव परेपछि समपूरक र विशेष अनुदान माग गर्ने समयावधि थप

काठमाडौं । राष्ट्रिय योजना आयोगले आगामी आर्थिक वर्ष २०८२/८३ मा सङ्घीय समपूरक र

ग्रामीण बस्ती सडक सञ्जालमा जोड्दै

गोलबजार (सिरहा) । कुनैबेला साँघुरो सडक र सडकै छेउमा फुसको छाप्रो, त्यसभित्र ससाना

नेपालको पहिलो महिला न्यायाधीश श्रेष्ठको निधन

काठमाडौँ । नेपालको पहिलो महिला न्यायाधीश शारदा श्रेष्ठको शुक्रबार निधन भएको छ ।

प्रतिकुल मौसमका कारण हवाई उडान प्रभावित

काठमाडौँ । प्रतिकुल मौसमका कारण हवाई सेवा प्रभावित भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय