जलवायु परिवर्तनका कारण हिउँ घट्दै जाँदा कालो पत्थरमा परिणत हुँदै हिमाल
ताप्लेजुङको टिप्ताला भञ्ज्याङबाट देखिएको नेपाल—चीन सीमावर्ती हिमाल । जलवायु परिवर्तनका कारण हिउँ घट्दै जाँदा हिमाल कालो पत्थर जस्तै देखिन थालेको छ । तस्बिरः दिलकुमार लिम्बू/रासस
तस्बिरः दिलकुमार लिम्बू/रासस