१८ एसएसपीको सरुवा, को कहाँ ?(सूचीसहित)


काठमाडौं । नेपाल प्रहरीका १८ प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)को सरुवा गरिएको छ । गृहमन्त्रीस्तरको शुक्रबारको निर्णयअनुसार उनीहरुको सरुवा गरिएको हो ।