वरिष्ठ अधिवक्ता त्रिपाठीमाथि हातपार्ने गर्नेमाथि ज्यान मार्ने उद्योगको कसुरमा मुद्दा



काठमाडौं । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि जिल्ला अदालत काठमाडौं परिसरमा हातपात गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

प्रहरीले दोलखाको तामाकोशी गाँउपालिका वडा नम्बर १ स्थायी ठेगाना भइ ललितपुरको महालक्ष्मी नगरपलिका टिकाथली बस्ने ४८ वर्षीय ललित कुमार केसीलाई पक्राउ गरेको हो ।

उनीविरुद्ध ज्यान मार्ने उधोग कसुरमा अदालतबाट म्याद थप गरी अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । सहकारी ठगी प्रकरण सम्बन्धी मुद्दामा बुधबार बहस सकेर निस्कँदै गर्दा काठमाडौं जिल्ला अदालत परिसरमा अधिवक्ता त्रिपाठीमाथि आक्रमण भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सिमकोट विमानस्थलमा हिउँ पन्छाएर हवाई सेवा सञ्चालन

सिमकोट। हिउँ पन्छाएर यहाँको सिमकोट विमानस्थलमा आजदेखि हवाई सेवा सञ्चालनमा ल्याइएको छ ।

विद्युत् उत्पादनको लक्ष्य प्राप्त गर्न ६२ खर्ब लगानी आवश्यक पर्ने

काठमाडौँ। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) का अध्यक्ष गणेश कार्कीले विद्युत् उत्पादनको

जिल्ला अदालत कास्कीले दियो जीबी राईको राहदानी रद्द गर्न अनुमति

पोखरा । पोखराको सूर्यदर्शन सहकारी ठगी मुद्दामा फरार जीबी राईको राहदानी रद्द गर्न

प्रहरी प्रवक्तामा दिनेश आचार्य

काठमाडौं । केन्द्रीय प्रहरी प्रवक्ताको जिम्मेवारी प्रहरी नायब महानिरीक्षक दिनेशकुमार आचार्यलाई दिइएको छ