राष्ट्रिय परीक्षा बोर्डद्वारा एसइई परीक्षाको तालिका सार्वजनिक



काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यसवर्षको एसइईको परीक्षाको तालिका सार्वजनिक गरेको छ । बोर्डले सूचना जारी गरी चैत ७ गतेदेखि परीक्षा सुरु हुने जनाएको हो ।

नियमित तथा ग्रेडबृद्धिको समय तालिका अनुसार चैत ७ देखि सुरु हुने परीक्षा १९ सम्म सञ्चालन हुनेछ । प्राविधिक धार तर्फको परीक्षा शनिवार समेत सञ्चालन हुने भएको छ ।

पहिलो दिन अंग्रेजी, दोस्रो दिन नेपाली, तेस्रोमा गणित, चौथो दिन विज्ञान विषयको परीक्षा हुनेछ । त्यस्तै पाँचौँ दिन अनिवार्य सामाजिक, छैटौँ दिन ऐच्छिक प्रथम, सातौँ दिन ऐच्छिक द्वितीय पत्रका विषयहरूको परीक्षा हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नेमकिपाको अध्यक्षमा नारायणमान विजुक्छे चयन

काठमाडौं । नेपाल मजदुर किसान पार्टी (नेमकिपा) को अध्यक्षमा नारायणमान विजुक्छे सर्वसम्मत चयन

बुधबार प्रतिनिधिसभामा सरकारले ल्याएको पाँच वटा अध्यादेश स्वीकृतिका लागि निर्णयार्थ पेस हुने

काठमाडौँ । बुधबारका लागि बोलाइएको सङ्घीय संसद्, प्रतिनिधिसभामा सरकारले ल्याएको पाँच वटा अध्यादेश

श्रममन्त्री भण्डारी र जापानी राजदूतबीच श्रम सम्झौताको कार्यान्वयनका विषयमा छलफल

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीसँग नेपालका लागि जापानी राजदूत

परराष्ट्र मन्त्रालयको धेरैजसो काम विदेशमा रहेका नेपालीको ‘रेस्क्यु’ गर्ने जस्तो मात्र भयो : परराष्ट्रमन्त्री राणा

काठमाडौँ । परराष्ट्रमन्त्री आरजु राणा देउवाले परराष्ट्र मन्त्रालयको धेरैजसो काम विदेशमा रहेका नेपाली