पोखरीमा कार खस्दा अमेरिकामा दुई नेपालीको मृत्यु



काठमाडौं । अमेरिकाको भर्जिनियाको चान्टिलीमा कार दुर्घटनामा परी दुई नेपालीको मृत्यु भएको छ । बिहीबार बिहान एउटा होटल बाहिरको पोखरीमा कार डुब्दा दुई ननेपालीको मृत्यु भएको हो ।

दुर्घटनामा कार चालक ५५ वर्षीय कर्ण खड्का र २० वर्षीय निश्चल भट्टको मृत्यु भएको हो । बिहान ७ः३० बजे सेन्टरभ्यू ड्राइभमा रहेको विन्डहम होटलको विन्गेट नजिकैको हिउँबाट चिप्लिएर कार पोखरीमा खसेको प्रहरीले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
राइड सेयरिङ नियमावलीविरुद्ध यातायात व्यवसायी आन्दोलित(फोटोफिचर)

काठमाडौं । सार्वजनिक यातायात बचाऊ संघर्ष समितिले आइतबार माइतीघरमा विरोध प्रदर्शन गरेको छ

वरिष्ठ गायक रसिकको निधन

काठमाडौं । वरिष्ठ गायक तथा संगीतकार गणेश रसिकको ७७ वर्षको उमेरमा निधन भएको

‘नेक ब्लास्ट’ रोगले बोटमै सुक्यो धान

झापा । झापाको शिवसताक्षी नगरपालिका–२ मा ‘नेक ब्लास्ट’ रोगका कारण बर्खे धान पाक्न

प्रदेश अस्पताल दमौलीलाई ५० शय्यामा स्तरोन्नति गरिँदै

दमौली । जिल्ला सदरमुकामस्थित प्रदेश अस्पताल दमौलीलाई ५० शय्यामा स्तरोन्नति गर्ने प्रदेश सरकारले