छविलाल जोशीसँग अदालतले माग्यो ८८ लाख धरौटी


काठमाडौं । पोखराको सूर्यदर्शन सहकारी ठगी मुद्दामा पूर्वडीआईजी छविलाल जोशीलाई अदालतले धरौटीमा रिहा गर्न आदेश दिएको छ । बिहीबार जिल्ला अदालत, कास्कीका न्यायाधीश नीतिज राईको इजलासले जोशीलाई ८८ लाख लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको हो ।